INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

अभिमुखिकरण (Orientation Program-2082) कार्यक्रम सम्पन्न

अभिमुखिकरण (Orientation Program-2082) कार्यक्रम सम्पन्न

2026-03-17 / 2026-03-17T23:59:00
CEDA, TU, Kirtipur
IAAS Admin

चैत्र ५, २०८२,  यस त्रि.वि. कृषि र पशु विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयवाट संचालित स्नातकोत्तर कार्यक्रम अन्तरगत कृषि विज्ञान, कृषि तथ्याङ्कशास्त्र, पशुपालन विज्ञान, मत्स्यपालन विज्ञान र पशुचिकित्सा विज्ञान विषयमा अध्ययन गर्नका लागि शै.व. ०८२।०८३ मा भर्ना भएका विद्यार्थीहरुलाई स्नातकोत्तर तहमा हुने विभिन्न गतिविधि, पठनपाठन, परीक्षा प्रणाली र विद्यार्थीले पालन गर्नुपर्ने अनुशासन, कर्तव्य लयायतका विषयमा अभिमुखिकरण (Orientation Program) कार्यक्रम मिति २०८२।१२।०३ गते त्रि. वि. सेडा हलमा सम्पन्न भएको छ ।