Kirtipur, Kathmandu, Nepal
Peace Crops Response Volunteer द्धारा M.Sc.Ag. /An.Sc./Vet. प्रथम सेमेस्टरका विद्यार्थीहरुका लागि R. सम्बन्धी कक्षा सञ्चालन गरिने भएको हुँदा उक्त कक्षामा सहभागि हुन इच्छुक विद्यार्थीहरुले तलको लिङ्कमा गई सर्वेक्षणमा मिति २०८२/०२/१९ गते सम्म आफ्नो नाम दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ । साथै कक्षा तल उल्लेखित समयमा सञ्चालन हुने हुदाँ सहभागिताका लागि समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
कक्षा सञ्चालन हुने मिति तथा समय
मिति २०८२/०२/२० गते देखि
समय ११:१५ – १२:१५ बजे र २:०० – ३:०० बजे ।
प्रत्येक दिन सोम, मंगल, बुध र विहिबार
https://docs.google.com/forms/d/e/1FAIpQLSePhiu3dF34269OJRwiTf22sNX_Zgz9IyA0VJqH3eYgm9OnGQ/viewform