Kirtipur, Kathmandu, Nepal
Food Security Education Project (FSEP), USA का Co-Chair Dr. Gordon Cisar सँग IAAS, TU का डीन, सहायक डीन तथा शिक्षकहरुसँग अन्र्तकृयात्मक छलफल भयो । हाल (FSEP) ले कृ.प.वि.अ.स. का आंगिक क्याम्पसहरुमा स्नातकतहमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई छात्रावृद्धि दिइरहेको छ ।

