INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

Institute of Agriculture & Animal Science (IAAS) – Animal Health Training and Consultancy Service (AHTCS) MoU हस्ताक्षर

Institute of Agriculture & Animal Science (IAAS) – Animal Health Training and Consultancy Service (AHTCS) MoU हस्ताक्षर

2026-08-04

Institute of Agriculture & Animal Science (IAAS) Animal Health Training and Consultancy Service (AHTCS) MoU हस्ताक्षर

 

त्रि. वि. कृषि पशु विज्ञान अध्ययन संस्थान (IAAS) पोखरा, कास्की स्थित एनिमल हेल्थ ट्रेनिङ एण्ड कन्सल्टेन्सी सर्भिस (AHTCS) बिच मिति २०८३ साउन १९ गते (August 04, 2026) मा समझदारीपत्र (MoU) हस्ताक्षर गरिएको छ।

यस MoU ले दुबै संस्था बिच रणनीतिक साझेदारी, अनुसन्धान तथा शैक्षिक सुदृढीकरण सम्बन्धी सहकार्यलाई औपचारिक रूप दिएको छ। यो सहकार्यले नेपालमा पशु चिकित्सा, पशु विज्ञान कृषि शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।