INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

सम्झौता पत्र (MoU) मा हस्ताक्षर

सम्झौता पत्र (MoU) मा हस्ताक्षर

2025-02-25

कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तरगतका आंगिक क्याम्पसहरुमा स्नातक तहमा अध्ययनरत  विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले कृषि र पशुविज्ञान अध्ययन संस्थान र  Food Security Education Project (FSEP), USA वीच सम्झौता सम्पन्न भएको छ । कृषि र पशुविज्ञान अध्ययनका तर्फवाट डीन डा.किशोरचन्द्र दाहाल र Food Security Education Project (FSEP), USA का Founder Dr. Gordon Cisar  ले सम्झौता पत्र (MoU) मा हस्ताक्षर गर्नुभएको छ ।

 


Files

S.N Name Type Download
1 सम्झौता पत्र (MoU) मा हस्ताक्षर jpg
2 सम्झौता पत्र (MoU) मा हस्ताक्षर jpg