INSTITUTE OF AGRICULTURE AND ANIMAL SCIENCE

TRIBHUVAN UNIVERSITY

Kirtipur, Kathmandu, Nepal

सम्झौता पत्र (MoU) मा हस्ताक्षर

सम्झौता पत्र (MoU) मा हस्ताक्षर

2026-01-26

 

२०८२ माघ १२, कृषि र पशुविज्ञान अध्ययन संस्थानका शिक्षक र अध्ययनरत विद्यार्थीहरुमाझ उद्यमशिलतातर्फ उन्मुख गराउन व्यावसाय विकास, सामुदायिक संलग्नताको स्तरोन्नतीका लागि र व्यवसाय परामर्शको केन्द्रको रूपमा काम गर्ने गरी IAAS Business Incubatin Center लाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न मिति २०८२ माघ ११ गते कृषि र पशुविज्ञान अध्ययन संस्थान र Idea Studio Nepal विच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कृषि र पशुविज्ञान अध्ययनका तर्फवाट डीन डा. किशोरचन्द्र दाहाल र Idea Studio Nepal का Executive Chairperson Dr. Tshering Lama  ले   हस्ताक्षर गर्नुभएको छ ।